Our Products

सिमीको दाल [Simi Dal]

 350.00

Product Code: KMSD001 Category:

कर्नाली प्रदेशको हिमाली भेकको करिब ३५०० मिटरभन्दा माथिको उचाइमा पाइने दालजन्य उत्पादन हो सिमी ।

सिमीमा पाइने पौष्टिक तत्वहरु

  • १०० ग्राम सिमीमा
  • १५.६६ प्रतिशत प्रोटिन
  • ९.९७ प्रतिशत फाइव
  • ६०.११ कार्वेहाइडेड
  • ८.७७ प्रतिशत क्याल्सियम रहेको छ ।

 

फाइदाहरु
यो सिमी दाल तथा गेडागुडीको रुपमा पनि खान मिल्छ । उच्च प्रोटिन, क्याल्सियम तथा कार्वोहाइडेट पाइने भएकाले जाडो मौसममा सुपको रुपमा प्रयोग गर्न सकिन्छ

दाल बनाउने तरिका
यो सिमीलाई मिक्सचर वा जाँतोमा पिसेर दाल बनाउन सकिन्छ ।

No reviews yet. Be the first to review this product!

Add a review

1 2 3 4 5

Related Products