Our Products

कागुनो चामल [Foxtail Millet]

 340.00

Product Code: HKC001 Category:

हिमाली तथा उच्च पहाडी भेकमा पाइने कागुनो वहगुणी बाली हो । यसको अंग्रेजि नाम ँयहतबष् िmष्ििभत हो भने वैज्ञानिक नाम क्भतबचष्ब ष्तबष्अिब द्यभबगख हो । ठूला ठूला आकर्षक हल्का खैरो बाला भएको कागुनोको बोटको औसत उचाईस् १६७ से।मी।हुन्छ । फूल फुल्न अवधिस् ५५ दिन लाग्छ भने पाक्ने अवधि ९० दिन लाग्छ ।
परम्परागत प्रयोग स् रोटी, खीर, ढिडो, भात

पौष्टिक गुणहरु:
१०० ग्राम कागुनोमा कार्वोहाईड्रेडस् ६०.९५, प्रोटीनस् १२.३५स चिल्लोस् ४.३५स रेशास् पैष्टिक गुण ८५ खनिजः ३.३५ पाइन्छ ।

No reviews yet. Be the first to review this product!

Add a review

1 2 3 4 5